मंगलबार, श्रावण १२ गते २०८३
images
images

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

एक्सप्रेस पाना
श्रावण १०, २०८३ आइतबार
  • 200
    SHARES
  • डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

    काठमाडौं । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरू भएको हो । 

    images

    सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सो टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगि डां अमृत जैशीले जानकारी दिए । 

    केसीले आफ्ना मागबाट पछि नहट्ने स्पस्ट अडान राखेकाले वार्ता पनि त्यसै अनुसार अघि बढेको उनले बताए । वार्तामा सांसद पुकार वम पनि सहभागी छन् ।

    images

  • सम्बन्धित विषय:

  • # डा. गोविन्द केसी