मंगलबार, श्रावण १२ गते २०८३
images
images

साउनको दोस्रो सोमबार;कोटेश्वर महादेवस्थानमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्विरसहित)

एक्सप्रेस पाना
श्रावण ११, २०८३ सोमबार
  • 52
    SHARES
  • साउनको दोस्रो सोमबार;कोटेश्वर महादेवस्थानमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्विरसहित)

    काठमाडौं । साउन महिनाको दोस्रो सोमबारका अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । जल, दूध र बेलपत्र लगायतका पूजासामग्री चढाउँदै भक्तजनहरूले शिवको विशेष पूजा गरिरहेका छन् ।

    images

    photo-10_eaea55a8.jpg

    photo-11_3961705e.jpg

    images

    photo-14_d2442818.jpg

    photo-13_2830dc87.jpg

    photo-8_a1d94c64.jpg

    photo-6_a7ece629.jpg

    photo-6_a7ece629.jpg

  • सम्बन्धित विषय:

  • # दोस्रो सोमबार