मंगलबार, श्रावण १२ गते २०८३
images
images

नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण ११, २०८३ सोमबार
  • 63
    SHARES
  • नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह (तस्बिरसहित)

    काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । 

    images

    सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।

    photo-1_39262567.jpg

    images

    लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । 

    उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ । 

  • सम्बन्धित विषय:

  • # नागढुंगा सुरुङमार्ग