काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्दै छ ।
सोमबार जारी खेलमा नेपालले टस जिते पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै नामिबिया ब्याटिङमा छ ।
सिरिजमा नेपालको प्रदर्शन हालसम्म निराशाजनक रहेको छ। टोलीले पहिलो खेलमा नामिबियासँग ८ विकेट तथा दोस्रो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो।



