शुक्रबार, भाद्र २६ गते २०८३
images

आज साउन १५:खीर खाएर मनाइँदै नेपाली परम्परा

एक्सप्रेस पाना
श्रावण १५, २०८३ शुक्रबार
  • 124
    SHARES
  • आज साउन १५:खीर खाएर मनाइँदै नेपाली परम्परा

    काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । 

    images

    असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।

    वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    images