शुक्रबार, भाद्र २६ गते २०८३
images

ग्यासका लागि लाइन (फोटोफिचर)

एक्सप्रेस पाना
श्रावण १७, २०८३ आइतबार
  • 88
    SHARES
  • ग्यासका लागि लाइन (फोटोफिचर)

    काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारा क्षेत्रलगायतका क्षेत्रमा ग्यासका लागि रित्तो सिलिन्डर बोकेर डिपोअगाडि लामो लाइनमा बस्न बाध्य छन्।

    images

    photo-6_49a21c0b.jpg

    photo-11_e1686c38.jpg

    images

    photo-15_00e1e65b.jpg

  • सम्बन्धित विषय:

  • # खाना पकाउने ग्यास