शुक्रबार, भाद्र २६ गते २०८३
images

साउनको तेस्रो सोमबार;पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण १८, २०८३ सोमबार
  • 84
    SHARES
  • साउनको तेस्रो सोमबार;पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ । बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।

    images

    photo-9_ca3271db.jpg

    photo-12_72dfa17b.jpg

    images

    photo-17_8aae079e.jpg

    photo-20_738f9c61.jpg

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ
  • # सोमबार