शुक्रबार, भाद्र २६ गते २०८३
images

देवानगञ्ज घटनाका गम्भीर घाइते रविन्द्र मेहताको उपचारकै क्रममा निधन

एक्सप्रेस पाना
श्रावण १९, २०८३ मंगलबार
  • 246
    SHARES
  • देवानगञ्ज घटनाका गम्भीर घाइते रविन्द्र मेहताको उपचारकै क्रममा निधन

    सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको छ ।

    images

    घटनापछि गम्भीर अवस्थामा रहेका मेहतालाई थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।

    उनको निधनको खबरसँगै परिवार, आफन्त तथा स्थानीयवासी शोकमा डुबेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # देवानगञ्ज घटना