शुक्रबार, भाद्र २६ गते २०८३
images

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही

एक्सप्रेस पाना
श्रावण २०, २०८३ बुधबार
  • 92
    SHARES
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    images

    मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५१, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ४१, लेन क्रसमा ७०, अवस्था ठिक नभएको २१, एकतर्फीमा ३२ र अन्यमा ८६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    images