शुक्रबार, भाद्र २६ गते २०८३
images

रहेनन् वरिष्ठ साहित्कार डा. राजेन्द्र विमल

एक्सप्रेस पाना
श्रावण २६, २०८३ मंगलबार
  • 95
    SHARES
  • रहेनन् वरिष्ठ साहित्कार डा. राजेन्द्र विमल

    काठमाडौं । वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको निधन भएको छ ।

    images

    ७९ वर्षको उमेरमा मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । सोमबार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो । 

    उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ । विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एउटा लामो र सक्रिय साहित्यिक यात्राको अन्त्य भएको छ ।

    images

    विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई नेपाली साहित्यको आख्यानमा स्थापित गर्ने साहित्यकारका रूपमा उनको विशिष्ट पहिचान थियो ।

    स्व. राजेन्द्र विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभका जेठो दाजु हुन ।

  • सम्बन्धित विषय:

  • # डा. राजेन्द्र विमल