शुक्रबार, भाद्र २६ गते २०८३
images

आरोहण क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (फोटोहरु)

एक्सप्रेस पाना
श्रावण २७, २०८३ बुधबार
  • 91
    SHARES
  • आरोहण क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (फोटोहरु)

    काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ । किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो ।

    images

    photo-16_e52cb284.jpg

    photo-15_101e7e60.jpg

    images

    photo-4_47395eb9.jpg

    photo-14_8be6cccc.jpg

    photo-1_bd33c510.jpg

  • सम्बन्धित विषय:

  • # ब्रोड पिक आरोहण