शुक्रबार, भाद्र २६ गते २०८३
images

बारामा ३ वर्षीया बालिकाको हत्या:न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध (तस्बिरसहित)

एक्सप्रेस पाना
भाद्र ४, २०८३ बिहीबार
  • 94
    SHARES
  • बारामा ३ वर्षीया बालिकाको हत्या:न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध (तस्बिरसहित)

    काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् । बिहीबार बिहान ​बालिकालाई न्याय दिलाउने माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सडक ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।

    images

  • सम्बन्धित विषय:

  • # बारा घटना