शुक्रबार, भाद्र २६ गते २०८३
images

गरिमा चौधरीलाई न्यायको माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र ५, २०८३ शुक्रबार
  • 105
    SHARES
  • गरिमा चौधरीलाई न्यायको माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागी महिलाहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

    images

    photos-21_98b6c972.jpg

    photos-9_9608a09f.jpgphotos-4_f75f46f5.jpg

    images

    photos-2_9e86c142.jpg

    photos-1_8fe4eb39.jpg

  • सम्बन्धित विषय:

  • # गरिमा चौधरी