शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल भलिबल लिगको आधिकारिक ट्रफी सार्वजनिक

एक्सप्रेस पाना
भाद्र ७, २०८३ आइतबार
  • 97
    SHARES
  • नेपाल भलिबल लिगको आधिकारिक ट्रफी सार्वजनिक

    काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएको छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको छ ।

    images

    photo-31_98d99e6e.jpg

    ‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पु¥याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।

    images

  • सम्बन्धित विषय:

  • # एनभीएल