सोमबार, कार्तिक १७ गते २०८३
images
images

भोटेकोशीमा पानीको बहाव बढ्यो

एक्सप्रेस पाना
भाद्र १४, २०८३ आइतबार
  • 183
    SHARES
  • भोटेकोशीमा पानीको बहाव बढ्यो

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेको छ। बिहान पुनः बाढी आएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको थियो।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पानीको बहाव बढे पनि हाल ठूलो बाढीको जोखिम भने नरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा भोटेकोशीमा पानीको बहाव केही बढेको महाशाखाले जनाएको हो

  • सम्बन्धित विषय:

  • # भोटेकोशीमा बाढी