शुक्रबार, भाद्र २६ गते २०८३
images

बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर ​पशुपति आर्यघाटमा दाहसंस्कार (तस्विरहरू)

एक्सप्रेस पाना
भाद्र १८, २०८३ बिहीबार
  • 143
    SHARES
  • बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर ​पशुपति आर्यघाटमा दाहसंस्कार (तस्विरहरू)

    काठमाडौं । बाढीमा बेपत्ता भएका नागरिकको कुशको शव बनाएर पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको छ । बाढीपछि बेपत्ता रहेका नागरिकको वास्तविक शव फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरिएको हो ।

    images

    photo-10_d7e8a76c.png

    photo-6_574275cd.png

    images

    photo-4_62538ec2.png

    photo-3_002e9245.png