सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

एक्सप्रेस पाना
भाद्र २९, २०८३ सोमबार
  • 190
    SHARES
  • तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

    काठमाडौं । नेपाली नारीहरूको महान् एवं विशेष पर्व हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेकी छन् । 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन् । पूजापछि उनले मन्दिरका मूल पुजारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गरिन् । 

    तीजको दिन पशुपतिनाथ परिसरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

    images