शुक्रबार, भाद्र २६ गते २०८३
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 277
    SHARES
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासघाका अनुसार बिहीबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    त्यसै गरी तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, चाँदीको मूल्य बिहीबारको तुलनामा तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    images