बिहीबार , कार्तिक २० गते २०८३
images
images

३६.२५ अंकले घट्यो नेप्से,६ अर्ब ३५ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन ७, २०८३ बुधबार
  • 137
    SHARES
  • ३६.२५ अंकले घट्यो नेप्से,६ अर्ब ३५ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३६.२५ अंकले घटेर २६१८.०३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटे संगै आज कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब ५ करोडको कारोबार  भएको बजारमा आज ६ अर्ब ३५ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २३ कम्पनकिो सेयर मुल्य बढेको छ भने २५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से