सोमबार, कार्तिक १७ गते २०८३
images
images

खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

एक्सप्रेस पाना
आश्विन ९, २०८३ शुक्रबार
  • 174
    SHARES
  • खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

    काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।

    images

    शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन्।  

    नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । 

    images

    उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।