सोमबार, कार्तिक १७ गते २०८३
images
images

चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा (तस्बिरहरु)

एक्सप्रेस पाना
आश्विन २६, २०८३ सोमबार
  • 99
    SHARES
  • चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा (तस्बिरहरु)

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ। ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ। चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।

    images

    photo-3_d1ec096f.jpg

    photo-22_cbbefe4a.jpg

    images

    photo-19_a8e84439.jpg

    photo-16_92b15afc.jpg

    photo-20_33a92de7.jpg

  • सम्बन्धित विषय:

  • # ग्यास अभाव