सोमबार, कार्तिक १७ गते २०८३
images
images

तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन २७, २०८३ मंगलबार
  • 130
    SHARES
  • तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य