काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


