सोमबार, कार्तिक १७ गते २०८३
images
images

खोटाङको खर्मी केन्द्रविन्दु भएर भूकम्प    

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 392
    SHARES
  • खोटाङको खर्मी केन्द्रविन्दु भएर भूकम्प    

    खोटाङको खर्मी केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४।२ रेक्टरस्केलको भूकम्प गएको हो ।     
         
    केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । रासस      

    images