शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 242
    SHARES
  • टि-२० विश्वकप : दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा

    एजेन्सी । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनिअष्ट्रेलिया आइसिसी टि-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको  १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

    दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

    images

    शनिबार नै भएको पहिलो  खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । समूह-१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो ।