कात्तिक २१ काठमाडौं । जारी आइसिसी टि-२० विश्वकप क्रिकेटको एक खेल अगाबै भारत समूह चरणबाट बाहिरिएको छ ।
भारतलाई सेमिफाइनलमा स्थान बनाइराख्न न्यूजिल्याण्ड पराजित हुनुपर्ने समीकरण थियो । तर आइतबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेपछि भारत बाहिरिएको हो ।

