शुक्रबार, भाद्र २६ गते २०८३
images

एस्टन भिल्लाको प्रशिक्षकमा स्टिभ नियुक्त्त

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 226
    SHARES
  • एस्टन भिल्लाको प्रशिक्षकमा स्टिभ नियुक्त्त

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब एस्टोन भिल्लाले आफ्नो मुख्य प्रशिक्षकमा स्टिभ जेरार्डलाई नियुक्त गरेको छ । बिहीबार भिल्लाले ४१ वर्षीय इंग्लिस प्रशिक्षकलाई चार वर्षका लागि सम्झौता गरेको हो । 

    images

    लिभरपुलका पूर्वखेलाडीसमेत रहेका जेरार्ड स्कटल्यान्डको क्लब रेन्जर्सबाट प्रिमियर क्लब फर्किएका हुन् । पूर्वमिडफिल्डर जेरार्डले सन् १९९८ देखि २०१५ सम्म १७ वर्ष लिभरपुलबाट खेलेका थिए ।