शनिबार, भाद्र २७ गते २०८३
images

ए डिभिजन लिग : शेर्पा र संकटाको पहिलो हाफ बराबरी

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 394
    SHARES
  • ए डिभिजन लिग : शेर्पा र संकटाको पहिलो हाफ बराबरी

    मंसिर ४ काठमाडौं । हिजोबाट सुरु भएको कतार एअरवेज शहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालय शेर्पा र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

    images

    जसमा पहिलो हाफ समाप्त भएको हो । पहिलो हाफमा कुनै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । खेल दुबै टोलीले केहि अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् ।

    शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको हो भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रिएको छ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने दाउमा रहेका छन् । 

    images