काठमाडौँ । नेप्सेमा मंगलबार तीन कम्पनीको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेमा मंगलबार तीन कम्पनीको शेयर सूचीकृत भएको हो । मंगलबार नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको बताएको छ ।
नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले शेयरधनीहरुलाई दिएको १५ प्रतिशत बोनस बापतको ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

