शुक्रबार, भाद्र २६ गते २०८३
images

ओरालो लाग्दै सुनको बजार मूल्य 

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 453
    SHARES
  • ओरालो लाग्दै सुनको बजार मूल्य 

    काठमाडौँ ।   नेपाली बजारमा सुनको मूल्य आज घटेको  छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । 

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।     

    त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज पनि तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ । 

    images