शनिबार, भाद्र २७ गते २०८३
images

कुबेतविरुद्ध नेपाल बलिङ गर्दै

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 518
    SHARES
  • कुबेतविरुद्ध नेपाल बलिङ गर्दै

    मंसिर ९ काठमाडौं । युएईमा जारी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा तेस्रो खेलमा नेपालले कुबेतविरुद्ध टस हारेर पहिले बलिङ गर्दै छ।

    images

    तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर रहेको कुबेतले यस अघिका दुवै खेलमा पराजित भएको छ। दोस्रो खेलमा भुटानमाथि फराकिलो अन्तरले जित निकालेको नेपाल आजको खेलमा पनि फराकिलो जित हात पार्दै अर्को चरणको सम्भावना जिवितै राख्न चाहान्छ।

    सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-२० विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हङकङ, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एकरएक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टोली आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

    images