शनिबार, भाद्र २७ गते २०८३
images

सुनको मूल्यमा आज पनि वृद्दि 

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 390
    SHARES
  • सुनको मूल्यमा आज पनि वृद्दि 

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।   

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक चार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।       

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो चाँदीको मूल्य १३५५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।     

    images