शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनको मूल्यमा ४ सयले वृद्दि 

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 2.5K
    SHARES
  • सुनको मूल्यमा ४ सयले वृद्दि 

    काठमाडौँ । आज  नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९२ हजार ४ सय कायम गरिएको छ ।

    images


    यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।