शुक्रबार, भाद्र २६ गते २०८३
images

राष्ट्रबैंकबाट अबकाश प्राप्त कर्मचारीलाई सम्पर्कमा रहन आग्रह   

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 431
    SHARES
  • राष्ट्रबैंकबाट अबकाश प्राप्त कर्मचारीलाई सम्पर्कमा रहन आग्रह   

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्तभरण भएका कर्मचारीलाई बैंकले बैंक खाता उपलब्ध गराउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीले आफ्नो बैंक खाताको विवरण उलब्ध गराउन भनेको हो ।

    images

    निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीहरुले पेन्सन पट्टाको प्रतिलिपी, निजको बैंकको चेकको प्रतिलिपि र नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन भनेको छ । 

     

    images