शुक्रबार, भाद्र २६ गते २०८३
images

घट्यो सुनको मूल्य, चाँदीमा स्थिरता कायमै

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 324
    SHARES
  • घट्यो सुनको मूल्य, चाँदीमा स्थिरता कायमै

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।    

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।           

    त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।     

    images