शुक्रबार, भाद्र २६ गते २०८३
images

कुमारी इक्वीटी फण्डले इकाईधनीहरुलाई लाभांश उपलब्ध गराउने  

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 316
    SHARES
  • कुमारी इक्वीटी फण्डले इकाईधनीहरुलाई लाभांश उपलब्ध गराउने  

    काठमाडौँ । कुमारी इक्वीटी फण्डले इकाईधनीहरुका लागि कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५ प्रतिशत दरको रू ५ करोड नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

    images

    यो लाभांश वितरणका लागि कोषले बुक क्लोजको मिति तय गर्नेछ । उक्त बुक क्लोजको आधारमा इकाईधनीहरुले कोषको लाभांश प्राप्त गर्नेछन् ।