शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनको मूल्यमा समान्य गिरावट , चाँदीमा स्थिरता कायमै 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 391
    SHARES
  • सुनको मूल्यमा समान्य गिरावट , चाँदीमा स्थिरता कायमै 

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।     

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।            

    त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।        

    images