शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली बजारमा सुनको भाउ स्थिर 

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 286
    SHARES
  • नेपाली बजारमा सुनको भाउ स्थिर 

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज पनि सोहि मूलय कायम गरिएको हो । सोमबार भने सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।  

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।             

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।      

    images