शुक्रबार, भाद्र २६ गते २०८३
images

घट्यो सुनको मूल्य, तोलामा कति ? 

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 320
    SHARES
  • घट्यो सुनको मूल्य, तोलामा कति ? 

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।  

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।                

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२७५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२६५ कायम गरिएको महासंघले जनाएको छ ।  

    images