शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 253
    SHARES
  • सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

    काठमाडौँ । केहि दिन नेपाली  बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । आइतबार पनि सुनको मूल्य तोलामा १५ सयले घटेको थियो ।  

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार  पाँच सय ५० रहेको छ ।     

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२४० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२१५ कायम गरिएको महासंघले जनाएको छ ।    

    images