शुक्रबार, भाद्र २६ गते २०८३
images

सेयर बजारमा नयाँ रेकर्ड, कारोबारमा उच्च वृद्धि  

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 424
    SHARES
  • सेयर बजारमा नयाँ रेकर्ड, कारोबारमा उच्च वृद्धि  

    काठमाडौँ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

    images

    ‘क’ क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले वृछि भएको छ । उता कारोबार रकममा पनि वृद्धि देखिएको छ । यसअघि सोमबार १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ पुगेको छ ।