बुधबार, कार्तिक १९ गते २०८३
images
images

बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक 

एक्सप्रेस पाना
फाल्गुण १७, २०७८ मंगलबार
  • 330
    SHARES
  • बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक 

    फागुन १७ काठमाडौं । बागेश्वरी मन्दिरमा महाशिवरात्रिको अवसरमा आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी महाशिवरात्री पर्व मनाइएको छ ।

    images

    हिन्दू धर्मावलम्बीहरूले नेपालकै एक मात्र खडेश्वर जुँगे महादेवको मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरि महाशिवरात्री मनाएका हुन् ।

    आज बिहानैदेखि शिव भगवानप्रति आस्था राख्ने भक्तहरूले शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिव भगवानको पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने विश्वासले खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न छिमेकी मूलुक भारतलगायत विभिन्न जिल्लाबाट आई पूजापाठ गर्नेहरूको भिड छ ।

    images