शुक्रबार, भाद्र २६ गते २०८३
images

मौसम पूर्वानुमान : मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 612
    SHARES
  • मौसम पूर्वानुमान : मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बुधबार काठमाडौं उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।

    images

    महाशाखाका अनुसार आज बागमती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ।

    यस्तै, आजराति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।

    images