शुक्रबार, भाद्र २६ गते २०८३
images

शेयर बजारमा सकरात्मक सर्किट, हालसम्मकै उच्च विन्दुमा 

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 686
    SHARES
  • शेयर बजारमा सकरात्मक सर्किट, हालसम्मकै उच्च विन्दुमा 

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबारको चौथो दिन आज बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ९८ दशमलब ७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २६ गते मंगलबार नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ थियो ।   

    images

    त्यस्तै, यो समाचार तयारा पार्दासम्म नेप्से १९ अंकले बढेको छ भने २ अर्ब ३९ करोडको कारोबार भएको छ । कारोबार भएका कम्पनी मध्ये युनियन लाइफको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।