बुधबार, कार्तिक १९ गते २०८३
images
images

म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

एक्सप्रेस पाना
फाल्गुण २६, २०७८ बिहीबार
  • 352
    SHARES
  • म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

    फागुन २६ काठमाडौं । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ ।

    images

    ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ ।