आइतबार, भाद्र २८ गते २०८३
images

ब्लु स्टार एससीको टोली काठमाडौंमा

एक्सप्रेस पाना
चैत्र १७, २०७८ बिहीबार
  • 414
    SHARES
  • ब्लु स्टार एससीको टोली काठमाडौंमा

    चैत १७ काठमाडौं । एएफसी कप छनोट अन्तर्गत मछिन्द्र फुटबल क्लबविरुद्धको खेलका लागि श्रीलंकाको ब्लु स्टार एससी आइपुगेको छ । 

    images

    अप्रिल ५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि ब्लु स्टारको टोली काठमाडौं आएको हो । उक्त टोलीलाई विमानस्थलमा मच्छिन्द्र फुटबल क्लबका पदाधिकारीले स्वागत गरेका थिए ।