आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेड र एभर्टन भिड्दै, यस्तो छ युनाइटेडको सुरुवाती-११

एक्सप्रेस पाना
चैत्र २६, २०७८ शनिबार
  • 525
    SHARES
  • युनाइटेड र एभर्टन भिड्दै, यस्तो छ युनाइटेडको सुरुवाती-११

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ३२औं साताको खेलमा आज रोनाल्डो सम्मिलित म्यान्चेस्टर युनाइटेडले एभर्टनको सामना गर्दैछ ।

    images

    नेपाली समयअनुसार आज शनिबार साझ ५:१५ बजेबाट सुरु हुने खेल एभर्टनको घरेलुु मैदानमा हुनेछ ।

    जारी सिजन खराब अबस्थामा गुज्रिएको युनाइटेड एभर्टनलाई उसैको मैदानमा हराउँदै अंक तालिकामा सुधार गर्ने योजनामा रहेको छ । यस्तै उक्त खेलको लागि दुबई टोलीले सुरुवाती ११ सार्वजनिक गरेका छन् ।                                                                  युनाइटेडको सुरुवाती-११                                        1649501933668.jpg1649502374598.jpg

    images