शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनको कारोबारमा वृद्दि, कस्तो छ आजको बजार भाउ ?

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 298
    SHARES
  • सुनको कारोबारमा वृद्दि, कस्तो छ आजको बजार भाउ ?

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै, आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। आज चाँदी १२ सय ५ रुपैयाँ प्रतितोलामा खरीदविक्री भइरहेको छ। शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

    images