आइतबार, भाद्र २८ गते २०८३
images

एन्फाको फेसबुक पेज ह्याक

एक्सप्रेस पाना
बैशाख १, २०७९ बिहीबार
  • 456
    SHARES
  • एन्फाको फेसबुक पेज ह्याक

    वशौख १ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज (ह्याक) भएको छ ।

    images

    बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

    पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिसकेको समेत जनाएको छ । 

    images

    एन्फाको नयाँ फेसब्क पेजको लिंक : https://www.facebook.com/theanfaofficial