बुधबार, कार्तिक १९ गते २०८३
images
images

जिपको ठक्करबाट बालिकाको मृत्यु

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 322
    SHARES
  • जिपको ठक्करबाट बालिकाको मृत्यु

    वैशाख १२ कपिलवस्तु । को बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन् । 

    जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

    images

    हिजो बेलुकी साढे ८ बजे पैदल हिडिरहेकी उनलाई लु ३ च ३०८९ नम्बरको जिपले ठक्कर दिएको थियो । 

    जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ ।